दफा २०
खारेजी र बचाउ
: (१) औद्योगिक व्यवसाय विकास समिति (गठन) आदेश, २०५२ खारेज गरिएकोछ र सो आदेश बमोजिम गठित समितको सबै चल तथा अचल सम्पत्ति प्रतिष्ठानमा सर्नेछ ।
(२) उपदफा (१) बमोजिमको गठन आदेश अन्तर्गत गठित समिति सित भए गरेका ठेक्का पट्टा तथा सम्झौताहरु प्रतिष्ठान सित भए गरेको मानिनेछ र सो समितिबाट भए गरेका सम्पूर्ण काम कारवाहीहरु प्रतिष्ठानबाट भए गरेको मानिनेछ ।